Like us!
Follow us!
Connect us!
Watch us!

प्रिसेसन कारोबार अपडेट : ९.८२ अंकले बढ्यो नेप्से परिसूचक

नेप्से

आइतबार, ०२ जेठ २०७८, १० : ५५ मा प्रकाशित

प्रिसेसन कारोबार अपडेट : ९.८२ अंकले बढ्यो नेप्से परिसूचक

साताकाे पहिलाे काराेबार दिन आज (आइतबार) प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक ९.८२ अंकले बढेर २६९३.९० विन्दुमा पुगेको छ । यस्तै, सेन्ससेटिभ परिसूचक १.४३ अंकले बढेर ४८०.९३ विन्दुमा पुगेको छ । 

त्यस्तै, आज प्रिओपन सेसन कारोबारमा ७४ वटा कम्पनीको ३५ हजार ३ सय १७ कित्ता सेयर खरिदबिक्री हुँदा एक कराेड ५७ लाख ५० हजार ४ सय ९१ रुपैयाँको कारोबार भएकाे छ ।

गत साताकाे अन्तिम दिन बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक १० दशमलव १३ अंकले बढेर २६ सय ८४ दशमलव ०१ विन्दुमा पुगी राेकिएकाे थियाे ।

60a0aab0aafe8.jpg

यस साताकाे सेयर बजारकाे विश्लेषण :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको