Like us!
Follow us!
Connect us!
Watch us!

प्रिसेसन कारोबार अपडेट : २६.७२ अंकले बढ्यो नेप्से परिसूचक

नेप्से

विहीबार, ०६ जेठ २०७८, १० : ५७ मा प्रकाशित

प्रिसेसन कारोबार अपडेट : २६.७२ अंकले बढ्यो नेप्से परिसूचक

आज (बिहीबार) प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक २६.७२ अंकले बढेर २८०७.५२ विन्दुमा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक १.९६ अंकले बढेर ४९८.१० विन्दुमा पुगेको छ । 

त्यस्तै, आज प्रिओपन सेसन कारोबारमा ५९ वटा कम्पनीको २४ हजार ५ सय २३ कित्ता सेयर खरिदबिक्री हुँदा एक कराेड २७ लाख १२ हजार २ सय १५ रुपैयाँको कारोबार भएकाे छ ।

प्रिओपन सेसन कारोबारमा नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् भने मञ्जुश्री फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । प्रिओपन सेसन कारोबारमा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ ।

बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक १३.०९ अंकले घटेर २७८०.८१ मा पुगेकाे थियाे । यस्तै सेन्सेटिभ परिसूचक १.०८ अंकले घटेर ४९६.१४ मा पुगेको थियाे । कूल २१४ वटा कम्पनीकाे २ कराेड ५१ लाख २१ हजार ५ सय ५४ कित्ता सेयर खरिदबिक्री हुँदा ११ अर्ब ९५ करोड ८० लाख ९७ हजार ४ सय ११ रुपैयाँको कारोबार भएकाे थियाे ।

60a5f0ff2f0f1.jpg

यस साताकाे सेयर बजारकाे विश्लेषण :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको