Like us!
Follow us!
Connect us!
Watch us!

प्रिसेसन कारोबार अपडेट : १८.३२ अंकले घट्याे नेप्से परिसूचक

नेप्से

आइतबार, ०९ जेठ २०७८, १० : ५४ मा प्रकाशित

प्रिसेसन कारोबार अपडेट : १८.३२ अंकले घट्याे नेप्से परिसूचक

यस साताकाे पहिलाे काराेबार दिन आज (आइतबार) प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक १८.३२ अंकले घटेर २७६८.८६ विन्दुमा पुगेको छ । यस्तै, सेन्ससेटिभ परिसूचक ५.२८ अंकले घटेर ४९३.६९ विन्दुमा पुगेको छ । 

त्यस्तै, आज प्रिओपन सेसन कारोबारमा १०१ वटा कम्पनीको ५६ हजार ८ सय २ कित्ता सेयर खरिदबिक्री हुँदा ३ कराेड ५ लाख ७४ हजार एक सय २८ रुपैयाँको कारोबार भएकाे छ ।

यस दिन प्रिओपन सेसन कारोबार अपर तामाकाेशीकाे सर्वाधिक काराेबार भएकाे छ । यता सारथी नेपाल लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै कमाउँदा युनियन हाइड्राेका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

गत साताकाे अन्तिम दिन बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक ६ दशमलव ३७ अंकले बढेर २७ सय ८७ दशमलव १८ विन्दुमा पुगी राेकिएकाे थियाे ।

60a9e59633617.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको