Like us!
Follow us!
Connect us!
Watch us!

८ हजार भन्दा बढी निको हुँदा ६६५३ जनामा संक्रमण पुष्टि

अर्थ संसार

शुक्रबार, २१ जेठ २०७८, १७ : ०० मा प्रकाशित

८ हजार भन्दा बढी निको हुँदा ६६५३ जनामा संक्रमण पुष्टि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ६ सय ५३ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । 

मन्त्रालयका अनुसार २० हजार ८ सय १३ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ६ सय २४ जना र एन्टिजेन विधिबाट २ हजार २९ जना गरी कुल ६ हजार ६ सय ५३ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी, बितेको २४ घण्टामा एक सय एक जना संक्रमितको मृत्यू भएको छ । ८ हजार ६ सय ६३ जना निकाे भएर घर फर्किएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको