Like us!
Follow us!
Connect us!
Watch us!

तेस्रो र चौथो लहर आउन सक्ने, बालबालिकालाई २०% बेड छुट्याउन निर्देशन

अर्थ संसार

शुक्रबार, २१ जेठ २०७८, १९ : १३ मा प्रकाशित

तेस्रो र चौथो लहर आउन सक्ने, बालबालिकालाई २०% बेड छुट्याउन निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पतालहरूलाई २०% शैया कोभिड संक्रमित बालबालिकाको उपचारमा प्रयोग हुनेगरी तयारी अवस्थामा राख्न निर्देशन दिएको छ ।

मन्त्रालयले शुक्रबार सबै अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई एक विज्ञप्ति प्रकाशन गर्दै कोरोना संक्रमणको तेस्रो र चौथो लहर आउनसक्ने र त्यसमा बालबालिका बढी संक्रमित हुनसक्ने भन्दै सबै अस्पताललाई कम्तीमा २० प्रतिशत बेड तयारी अवस्थामा राख्न अनुरोध गरेको हाे ।

त्यसैगरी, मन्त्रालयले वैकल्पिक अक्सिजनको व्यवस्थापन गर्न समेत अनुराेध गरेकाे छ ।

मन्त्रालयले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60ba2aed97764.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको