Like us!
Follow us!
Connect us!
Watch us!

५०४२ जनामा संक्रमण पुष्टि, ६८ जना संक्रमितको मृत्यू

अर्थ संसार

शनिबार, २२ जेठ २०७८, १८ : १२ मा प्रकाशित

५०४२ जनामा संक्रमण पुष्टि, ६८ जना संक्रमितको मृत्यू

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ४२ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । 

मन्त्रालयका अनुसार ११ हजार ४ सय ७१ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ५ सय ४० र ५ हजार ३ सय ४३ जनाको एन्टिजेन परीक्षणमा १ हजार ५ सय २  जना गरी कुल ५ हजार ४२ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी, बितेको २४ घण्टामा ६८ जना संक्रमितको मृत्यू भएको छ । ८ हजार २ सय ४३ जना निकाे भएर घर फर्किएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको