Like us!
Follow us!
Connect us!
Watch us!

हेर्नुस् कुन दिन विकास बैंकको कुन-कुन शाखा खुल्छन् ?

अर्थ संसार

आइतबार, २३ जेठ २०७८, १६ : १६ मा प्रकाशित

हेर्नुस् कुन दिन विकास बैंकको कुन-कुन शाखा खुल्छन् ?

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालले उपत्यकामा राष्ट्रियस्तरका ८ वटा विकास बैंक खुल्ला हुने स्थानहरूको तालिका सार्वजनिक गरेकाे छ । एशोसिएसनले एशोसिएसनमा आवद्ध सदस्य विकास बैंकहरुलाई कोभिड १९ संक्रमण जोखिम न्यूनिकरण गर्दै उच्च सतर्कताको साथमा बैंकिङ्ग सेवा प्रवाह गर्नका लागि राष्ट्र बैंकले जारी गरेको निर्देशन अनुसार शाखाहरु खोल्न तालिका सार्वजनिक गरेकाे हाे । 

जेठ २३ गते, आइतबारदेखि जेठ ३१ गते, साेमबारसम्म लागू हुने गरी एशोसिएसनले सार्वजनिक गरेकाे तालिका यस प्रकारकाे छ :

गरिमा विकास बैंक लिमिटेड :
१. जेठ २३ गते आइतबार : लाजिम्पाट, गोङ्गबु, बानेश्वर, कुमारीपाटी र सुर्यविनायक ।
२. जेठ २४ गते सोमबार : लाजिम्पाट, कलंकी, जोरपाटी, इमाडोल र गठ्ठाघर ।
३. जेठ २५ गते मंगलबार : लाजिम्पाट, गोङ्गबु न्यूरोड, कुमारीपाटी र सुर्यविनायक ।
४. जेठ २६ गते बुधबार : लाजिम्पाट, चावहिल, कुलेश्वर, इमाडोल र गठ्ठाघर ।
५. जेठ २७ गते विहिबार : लाजिम्पाट, गोङ्गबु, बानेश्वर, कुमारीपाटी र सुर्यविनायक ।
६. जेठ २८ गते शुक्रबार : लाजिम्पाट, कलंकी, न्यूरोड, इमाडोल र गठ्ठाघर ।
७. जेठ ३० गते आइतबार : लाजिम्पाट, गोङ्गबु, बानेश्वर, कुमारीपाटी र सुर्यविनायक ।
८. जेठ ३१ गते सोमबार : लाजिम्पाट, कलंकी, जोरपाटी, इमाडोल र गठ्ठाघर ।

ज्योति विकास बैंक लिमिटेड
१. जेठ २३ गते आइतबार : पेप्सिकोला, सितापाइला र झम्सीखेल ।
२. जेठ २४ गते सोमबार : जोरपाटी, किर्तिपुर र प्रयागपोखरी ।
३. जेठ २५ गते मंगलबार : बलम्बु, बानेश्वर, साँखु र बोडे ।
४. जेठ २६ गते बुधबार : न्युरोड, टोखा, चापागाँउ र च्यामासिंह ।
५. जेठ २७ गते विहिबार : ठमेल, कालिमाटी र सातदोवाटो ।
६. जेठ २८ गते शुक्रबार : महाराजगञ्ज, सुन्धारा र बोडे ।
७. जेठ ३० गते आइतबार : असन, फुटुङ्ग र झम्सीखेल ।
८. जेठ ३१ गते सोमबार : कमलपोखरी, कोटेश्वर  र च्यामासिंह ।

कामना सेवा विकास बैंक लिमिटेड
१. जेठ २३ गते आइतबार : सानागाँउ, गोङ्गबु, नयाँबानेश्वर र लोकन्थली ।
२. जेठ २४ गते सोमबार    : कुमारीपाटी, कुलेश्वर, मनमैजु र राधेराधे ।
३. जेठ २५ गते मंगलबार   : ग्वार्को, ज्ञानेश्वर, कलंकी र राधेराधे ।
४. जेठ २६ गते बुधबार     : कुमारीपाटी, बौद्ध, चावहिल र भिमसेनगोला ।
५. जेठ २७ गते विहिबार    : सानागाँउ, चपली, ठमेल र कुलेश्वर ।
६. जेठ २८ गते शुक्रबार    : भंगाल, न्यूरोड र बालाजु ।
७. जेठ ३० गते आइतबार : चावहिल, कलंकी, कुमारीपाटी र लोकन्थली ।
८. जेठ ३१ गते सोमबार    : ग्यानेश्वर, मनमैजु, ग्वार्को र राधेराधे ।

लुम्बिनी विकास बैंक लिमिटेड
१. जेठ २३ गते आइतबार : डिल्लीबजार, कुमारीपाटी र त्रिपुरेश्वर ।
२. जेठ २४ गते सोमबार    : बोडे, गोङ्गबु र ठमेल ।
३. जेठ २५ गते मंगलबार   : बसुन्धरा, मंगलबजार र नरेफाँट ।
४. जेठ २६ गते बुधबार     : नारायणटार, कौशलटार र ढुङ्गेधारा ।
५. जेठ २७ गते विहिबार    : महालक्ष्मीस्थान, न्यूरोड र टोखा ।
६. जेठ २८ गते शुक्रबार    : कपन, कुलेश्वर र लेले ।
७. जेठ ३० गते आइतबार  : त्रिपुरेश्वर, कुमारीपाटी र डिल्लीबजार ।
८. जेठ ३१ गते सोमबार    : ठमेल, गोङ्गबु र बोडे ।

महालक्ष्मी विकास बैंक लिमिटेड
१. जेठ २३ गते आइतबार  : दरबारमार्ग, सुकेधारा र सातदोबाटो ।
२. जेठ २४ गते सोमबार    : ठमेल, मैतिदेवी र झम्सिखेल ।
३. जेठ २५ गते मंगलबार   : दरबारमार्ग, डल्लु, कुमारीपाटी र भक्तपुर ।
४. जेठ २६ गते बुधबार     : बसुन्धरा, संखमुल र सातदोबाटो ।
५. जेठ २७ गते विहिबार    : दरबारमार्ग, चावहिल र झम्सिखेल ।
६. जेठ २८ गते शुक्रबार    : पुतलीसडक, कोटेश्वर, कुमारीपाटी र भक्तपुर ।
७. जेठ ३० गते आइतबार : दरबारमार्ग, न्यूरोड र सातदोबाटो ।
८. जेठ ३१ गते सोमबार    : सानोभ¥याङ्ग, गोङ्गबु र झम्सिखेल ।

मुक्तिनाथ विकास बैंक लिमिटेड
१. जेठ २३ गते आइतबार  : कमलादी, किर्तिपुर, कुमारीपाटी र थिमी ।
२. जेठ २४ गते सोमबार  : न्यूरोड, टोखा, कुपण्डोल र कमलविनायक ।
३. जेठ २५ गते मंगलबार : नयाँ बानेश्वर, सितापाइला, इमाडोल र सुर्यविनायक ।
४. जेठ २६ गते बुधबार : महाराजगञ्ज, ठमेल, कुमारीपाटी र थिमी ।
५. जेठ २७ गते विहिबार  : कमलादी, जोरपाटी, भैसेपाटी र सुर्यविनायक ।
६. जेठ २८ गते शुक्रबार : कोटेश्वर, बसुन्धरा, बाँडेगाँउ र कमलविनायक ।
७. जेठ ३० गते आइतबार  : कमलादी, किर्तिपुर, कुमारीपाटी र थिमी ।
८. जेठ ३१ गते सोमबार : न्यूरोड, टोखा, कुपण्डोल र कमलविनायक ।
 
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड
१. जेठ २३ गते आइतबार : न्यूरोड, कुमारीपाटी, थिमी र नयाँबानेश्वर ।
२. जेठ २४ गते सोमबार : असन, इमाडोल, पेप्सीकोला र कमलविनायक ।
३. जेठ २५ गते मंगलबार : अनामनगर, बनस्थली, नखिपोट र थिमी ।
४. जेठ २६ गते बुधबार  : नारायनटार, सानेपा, कपन र कमलविनायक ।
५. जेठ २७ गते विहिबार  : बालुवाटार, कुमारीपाटी, थिमी र चावहिल ।
६. जेठ २८ गते शुक्रबार  : नखिपोट, टोखा, कालीमाटी र कमलविनायक ।
७. जेठ ३० गते विहिबार  : न्यूरोड, कुमारीपाटी, थिमी र बानेश्वर ।
८. जेठ ३१ गते शुक्रबार  : इमाडोल, पेप्सीकोला, कमलविनायक र असन ।
 
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड
१. जेठ २३ गते आइतबार  : गोङ्गबु र नयाँ बानेश्वर ।
२. जेठ २४ गते सोमबार  : कलंकी र न्यूरोड ।
३. जेठ २५ गते मंगलबार  : नयाँ बानेश्वर र महाराजगञ्ज ।
४. जेठ २६ गते बुधबार   : न्यूरोड र गोङ्गबु ।
५. जेठ २७ गते विहिबार  : नयाँ बानेश्वर र कलंकी ।
६. जेठ २८ गते शुक्रबार  : न्यूरोड र महाराजगञ्ज ।
७. जेठ ३० गते आइतबार  : कलंकी र गोङ्गबु ।
८. जेठ ३१ गते सोमबार    : नयाँ बानेश्वर र न्यूरोड ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको