Like us!
Follow us!
Connect us!
Watch us!

थपिए ४४७२ जना संक्रमित, ६९५१ जना संक्रमणमुक्त

अर्थ संसार

सोमबार, २४ जेठ २०७८, १७ : ४४ मा प्रकाशित

थपिए ४४७२ जना संक्रमित, ६९५१ जना संक्रमणमुक्त

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ४ सय ७२ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । 

मन्त्रालयका अनुसार १२ हजार २ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ३ सय ७० जना र ५ हजार ९ सय १ जनाको एन्टिजेन परीक्षणमा १ हजार १ सय २ जना गरी कुल ४ हजार ४ सय ७२ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी, बितेको २४ घण्टामा ९२ जना संक्रमितको मृत्यू भएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ९ सय ५१ जना निकाे भएर घर फर्किएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको