Like us!
Follow us!
Connect us!
Watch us!

मंगलबार थप ५१५३ जनामा कोरोना संक्रमण पुष्टि, १०८ जनाको मृत्यु

अर्थ संसार

मंगलबार, २५ जेठ २०७८, १६ : ५६ मा प्रकाशित

मंगलबार थप ५१५३ जनामा कोरोना संक्रमण पुष्टि, १०८ जनाको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार १ सय ५३ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । 

मन्त्रालयका अनुसार कूल १७ हजार ६७६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ३ हजार ८ सय ७० जना र एन्टिजेन विधिबाट १२ सय ८३ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी, बितेको २४ घण्टामा १०८ जना संक्रमितको मृत्यू भएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ५ सय ७० जना निकाे भएर घर फर्किएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको