Like us!
Follow us!
Connect us!
Watch us!

बिहीबार थप ३७४९ जनामा कोरोना संक्रमण पुष्टि, ५९ जनाको मृत्यु

अर्थ संसार

विहीबार, २७ जेठ २०७८, १७ : २८ मा प्रकाशित

बिहीबार थप ३७४९ जनामा कोरोना संक्रमण पुष्टि, ५९ जनाको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ७ सय ४९ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । 

मन्त्रालयका अनुसार देशभर पीसीआर विधिबाट परीक्षण गर्दा संक्रमित हुनेको कुल संख्या ६ लाख १ हजार ६८७ र एन्टिजेन विधिबाट परीक्षण गर्दा संक्रमित हुनेको संख्या १७ हजार ७१४ पुगेको छ । 

त्यसैगरी, बितेको २४ घण्टामा ५९ जना संक्रमितको मृत्यू भएको छ । पछिल्लो २४ घण्टामा ५ हजार २ सय ९३ जना निकाे भएर घर फर्किएका छन् । याे सँगै निको हुनेको कुल संख्या ५ लाख १५ हजार ५ सय ९१ पुगेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको