Like us!
Follow us!
Connect us!
Watch us!

मंगलबार थप २७४५ जनामा कोरोना संक्रमण पुष्टि, ४१८७ जना संक्रमणमुक्त

अर्थ संसार

मंगलबार, ०१ असार २०७८, १७ : ४६ मा प्रकाशित

मंगलबार थप २७४५ जनामा कोरोना संक्रमण पुष्टि, ४१८७ जना संक्रमणमुक्त

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय ४५ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट गरिएकाे परिक्षणमा १ हजार ६ सय ८१ जनामा र एन्टिजेन विधिबाट गरिएकाे परिक्षणमा १ हजार ६४ जना गरी कुल २ हजार ७ सय ४५ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी, बितेको २४ घण्टामा ४१ जना संक्रमितको मृत्यू भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार १ सय ८७ जना निकाे भएर घर फर्किएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको