Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा १५ अर्बको ऋणपत्र सूचिकृत

नेप्से

बुधबार, ०२ असार २०७८, १२ : ४८ मा प्रकाशित

नेप्सेमा १५ अर्बको ऋणपत्र सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बुधबार) १५ अर्बकाे ऋणपत्र सूचिकृत भएको छ ।

स्टकका अनुसार नेपाल सरकारकाे तर्फबाट नेपाल राष्ट्र बैंकले निष्कासन २०७८ साल जेठ १३ निष्कासन गरेकाे २०८३ ''घ'' नामकाे ५ वर्ष अवधिकाे १५ अर्ब रूपैयाँ बराबरकाे विकास ऋणपत्र सूचिकृत भएको हो ।

नेप्सेले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60c9a3ca03e66.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको