Like us!
Follow us!
Connect us!
Watch us!

शुक्रबार थप २७६८ जनामा कोरोना संक्रमण पुष्टि, ४०२० जना संक्रमणमुक्त

अर्थ संसार

शुक्रबार, ०४ असार २०७८, १७ : ०५ मा प्रकाशित

शुक्रबार थप २७६८ जनामा कोरोना संक्रमण पुष्टि, ४०२० जना संक्रमणमुक्त

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय ६८ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार कुल १३ हजार ३७ जनाकाे परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ९ सय ६३ तथा एन्टिजेन विधिबाट ८ सय ५ जना गरी कुल २ हजार ७ सय ६८ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको हाे ।

त्यसैगरी, बितेको २४ घण्टामा ४४ जना संक्रमितको मृत्यू भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार २० जना निकाे भएर घर फर्किएका छन् ।

No photo description available.

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको