Like us!
Follow us!
Connect us!
Watch us!

थप २२९७ जनामा कोरोना संक्रमण पुष्टि, ३१३० जना संक्रमणमुक्त

अर्थ संसार

सोमबार, ०७ असार २०७८, १७ : ०९ मा प्रकाशित

थप २२९७ जनामा कोरोना संक्रमण पुष्टि, ३१३० जना संक्रमणमुक्त

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप  २ हजार २ सय ९७ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार कुल  ६ हजार ५८३ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ५ सय ८४ जनामा र ४ हजार ३ सय २१ एन्टिजेन परीक्षणमा ७ सय १३ जना गरी कुल २ हजार २ सय ९७ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी, बितेको २४ घण्टामा ४६ जना संक्रमितको मृत्यू भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार १ सय ३० जना निकाे भएर घर फर्किएका छन् ।

No photo description available.

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको