Like us!
Follow us!
Connect us!
Watch us!

मंगलबार थप ४५२२ जनामा कोरोना संक्रमण पुष्टि, ४१ जनाकाे मृत्यु

अर्थ संसार

मंगलबार, ०८ असार २०७८, १६ : ५६ मा प्रकाशित

मंगलबार थप ४५२२ जनामा कोरोना संक्रमण पुष्टि, ४१ जनाकाे मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ५ सय २२ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट परीक्षण गर्दा ३ हजार ७ सय ३ जनामा र एन्टिजेनबाट परीक्षण गर्दा ८ सय १९ जना गरी कुल ४ हजार ५ सय २२ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी, बितेको २४ घण्टामा ४१ जना संक्रमितको मृत्यू भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ५४ जना निकाे भएर घर फर्किएका छन् ।

No photo description available.

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको