Like us!
Follow us!
Connect us!
Watch us!

बिहीबार थप २४७४ जनामा कोरोना संक्रमण पुष्टि, २४ जनाको मृत्यु

अर्थ संसार

विहीबार, १० असार २०७८, १७ : ०० मा प्रकाशित

बिहीबार थप २४७४ जनामा कोरोना संक्रमण पुष्टि, २४ जनाको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ७४ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट परीक्षण गर्दा एक हजार ५ सय ७७ जनामा र एन्टिजेनबाट परीक्षण गर्दा ८ सय ९७ जना गरी कुल २ हजार ४ सय ७४ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी, बितेको २४ घण्टामा २४ जना संक्रमितको मृत्यू भएको छ । पछिल्लो २४ घण्टामा २ हजार ५ सय १८ जना निकाे भएर घर फर्किएका छन् ।

No photo description available.

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको