Like us!
Follow us!
Connect us!
Watch us!

आइतबार थप १९२० जनामा कोरोना संक्रमण, ३४ जनाको मृत्यु

अर्थ संसार

आइतबार, १३ असार २०७८, १६ : ४८ मा प्रकाशित

आइतबार थप १९२० जनामा कोरोना संक्रमण, ३४ जनाको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ९ सय २० जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार ६ हजार जनाकाे पीसीआर परीक्षण गर्दा १ हजार ३ सय ५३ जनामा र ३ हजार ८ सय ३६ जनाको एन्टिजेन परीक्षण गर्दा ५ सय ६७ जना गरी १ हजार ९ सय २० जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये काठमाडौंका २९२, ललितपुरका १०० र भक्तपुरका ३२ जना रहेका छन् ।

त्यसैगरी, बितेको २४ घण्टामा ३४ जना संक्रमितको मृत्यू भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ७ जना निकाे भएर घर फर्किएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको