Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी धनवृद्धि योजना निष्कासन गर्न बोर्डमा निवेदन

अर्थ संसार

आइतबार, १३ असार २०७८, १७ : ०४ मा प्रकाशित

कुमारी धनवृद्धि योजना निष्कासन गर्न बोर्डमा निवेदन

कुमारी म्युचुअल फण्डले नयाँ म्युचुअल फण्ड सञ्चालन गर्ने भएकाे छ । याे बन्दमुखी योजना हो ।

कुमारी म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी "कुमारी धनवृद्धि योजना" नाममा १२ कराेड इकाई निष्कासन गर्न जेठ १० गते नियामक निकाय नेपाल धिताेपत्र बाेर्डमा निवेदन दिइएकाे छ ।

उक्त याेजनाकाे योजना व्यस्थापकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ । 

60d8601069813.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको