Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेको अध्यक्षमा दीर्घराज मैनाली

नेप्से

मंगलबार, १५ असार २०७८, १४ : ४७ मा प्रकाशित

नेप्सेको अध्यक्षमा दीर्घराज मैनाली

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) काे अध्यक्षमा दीर्घराज मैनाली नियुक्त भएका छन् । उनी अर्थ मन्त्रालयका सहसचिव हुन् ।

अर्थ मन्त्रालयको हिजाे (असार १४ गते, साेमबार) को निर्णयले रिक्त रहेको अध्यक्ष पदमा मैनालीलाई नियुक्त गरेकाे हाे । उनले सपथ ग्रहण पनि गरिसकेका छन् ।

तत्कालीन अध्यक्ष लक्ष्मण न्यौपानेको पदावधि सकिएपछि नेप्सेकाे अध्यक्ष पद रिक्त थियाे । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको