स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय ३६ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट ७ हजार २ सय ५९ जना र एन्टिजेन विधिबाट ४ हजार ४ सय ८९ जनाको परीक्षण गरिएकाे हाे ।
त्यसैगरी, बितेको २४ घण्टामा २० जना संक्रमितको मृत्यू भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ४८ जना निकाे भएर घर फर्किएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस