Like us!
Follow us!
Connect us!
Watch us!

स्वावलम्बन लघुवित्तको बोलपत्र आज खोलिने

अर्थ संसार

विहीबार, १७ असार २०७८, ०८ : ४४ मा प्रकाशित

स्वावलम्बन लघुवित्तको बोलपत्र आज खोलिने

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको लिलामी सेयरमा परेको गोप्य शिलबन्दी बोलपत्र आज (बिहीवार) खोलिने भएको छ । 

संस्थाले नबिल बैंक लिमिटेडको स्वामित्वमा रहेको १ लाख ९० हजार ६५३ कित्ता संस्थापक सेयर असार ६ गतेदेखि १५ गतेसम्म लिलामीमा राखेको थियो । 

उक्त सेयरमा परेको बोलपत्रहरु बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडको कार्यालयमा बोलपत्र बिहीवार बिहान ९:३० बजे खोलिने कम्पनीले जानकारी दिएको छ ।
 

60dd303449086.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको