Like us!
Follow us!
Connect us!
Watch us!

गोल्छा समूहद्वारा त्रि.वि. शिक्षण अस्पताललाई ३० वटा सामसुङ्ग माक्रोवेभ ओभन प्रदान

अर्थ संसार

मंगलबार, २२ असार २०७८, ०८ : ३६ मा प्रकाशित

गोल्छा समूहद्वारा त्रि.वि. शिक्षण अस्पताललाई ३० वटा सामसुङ्ग माक्रोवेभ ओभन प्रदान

गोल्छा गु्रपले आइतबार टिचिंग अस्पतालमा कोभिडका स्वास्थ्यकर्मीहरुका लागि ३० वटा सामसुङ्ग माक्रोवेभ ओभन सहयोग गरेको छ । गोल्छा गु्रपका निर्देशक सीमा गोल्छाद्धारा एक कार्यक्रमका बिच त्रिभुवन विश्वविद्यालयका डीन, इन्स्टिट्युट अफ मेडिसिनका, प्रोफेसर डा. दिव्या सिंह साहलाई ओभन हस्तानतरण गरिएको हो ।

उक्त कायक्रम नेपाल स्वास्थ्यकर्मी संघ, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल संगठनले आयोजना गरेको थियो ।  

कार्यव्रmममा बोल्दै गोल्छा गु्रपकी निर्देशक सीमा गोल्छाले भनिन् , “हामी नेपाल स्वास्थ्यकर्मी संघ, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्तपाललाई सहयोग गर्न पाउँदा निकै खुसी छौँ । हाम्रो यो सानो योगदानले कोभिड फ्रन्टलाइनका स्वास्थ्यकर्मीहरुलाई उनीहरुको लामो समय खटिनु पर्ने कठिन तथा व्यस्त समयलाई राहत प्रदान गर्न मद्दत गर्नेछ भनेर हामीले महसुस गरेका छौँ ।”

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको