Like us!
Follow us!
Connect us!
Watch us!

बिहीबार थप १८७५ जनामा कोरोना संक्रमण पुष्टि, १२८६ जना संक्रमणमुक्त

अर्थ संसार

विहीबार, २४ असार २०७८, १६ : ५६ मा प्रकाशित

बिहीबार थप १८७५ जनामा कोरोना संक्रमण पुष्टि, १२८६ जना संक्रमणमुक्त

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ८ सय ७५ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार १० हजार ५ सय ४ जनाको परीक्षण गर्दा पीसीआर परीक्षणबाट एक हजार २ सय १८ जनामा र एन्टिजेन विधिबाट ६ सय ५७ जनामा गरि कूल एक हजार ८ सय ७५ जनामा काेराेना संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी, बितेको २४ घण्टामा २९ जना संक्रमितको मृत्यू भएको छ । पछिल्लो २४ घण्टामा एक हजार २ सय ८६ जना निकाे भएर घर फर्किएका छन् ।

No photo description available.

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको