Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन जनरल इन्स्योरेन्सको सेयर रजिष्ट्रार चयन

अर्थ संसार

शुक्रबार, ०१ साउन २०७८, ११ : ३९ मा प्रकाशित

हिमालयन जनरल इन्स्योरेन्सको सेयर रजिष्ट्रार चयन

हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल लिमिटेड पुन: नियुक्त भएको छ । 

हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र एनएमबि क्यापिटल लिमिटेडबीच असार २८ गते सम्पन्न सम्झाैता बमाेजिम एनएमबि क्यापिटल लिमिटेडलाई कम्पनीकाे सेयर रजिष्ट्रारमा पुन: नियुक्ती गरिएकाे हाे । कम्पनीले 

कम्पनीले आज (श्रावण १ गते, शुक्रबार) बाट लागू हुने गरी आगामी २ वर्षका लागि कम्पनीकाे धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि एनएमबि क्यापिटल लिमिटेडलाई सेयर रजिष्ट्रारमा पुन: नियुक्ती गरेकाे हाे ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60f122a754f4f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको