नेपाली बजारमा आज सुनको मूल्य उल्लेख्य रूपमा घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ७ हजार ८०० रुपैयाँले ओरालो लागेको हो। यससँगै सुनको नयाँ मूल्य प्रतितोला २ लाख ९४ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ।
यता, चाँदी तोलामा ११५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ८९५ रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस