Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन जनरल इन्स्योरेन्सको २८ औं वार्षिक साधारण सभा सम्पन्न, पारित भए यी एजेन्डा

अर्थ संसार

सोमबार, ३० फागुन २०७८, १२ : २४ मा प्रकाशित

हिमालयन जनरल इन्स्योरेन्सको २८ औं वार्षिक साधारण सभा सम्पन्न, पारित भए यी एजेन्डा

हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले ठ्ठाईसौँ वार्षिक साधारण सभा सम्पन्न भभएको छ । कम्पनीको सभा फागुन ३० गते, सोमबार कम्पनीको केन्द्रिय कार्यालय, थापागाँउ, काठमाडौँमा सम्पन्न भएको हो । 

सभामा आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीको सेयरधनीहरूलाई चुक्ता पुँजीको ६.६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद गरी कूल ७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ । 

सभाले गत आर्थिक बर्षको वार्षिक प्रतिवेदन स्वीकृत गर्ने, नाफा नोक्सान सम्बन्धी विवरण र आगामी आर्थिक वर्षका लागि लेखापरिक्षकको नियुक्त गर्ने सम्बन्धी प्रस्ताव समेत पारित गरेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको