Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से अपडेट : ७ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट

नेप्से

आइतबार, १० साउन २०७८, १३ : १९ मा प्रकाशित

नेप्से अपडेट : ७ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट

यस साताकाे पहिलाे काराेबार दिन आज (आइतबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ७ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आइतबार पञ्चकन्या माइ हाइड्राेपावर (३ सय ४५ रूपैयाँ ४० पैसा), विशाल बजार कम्पनी लिमिटेड (६ हजार ७ सय १४ रूपैयाँ ४० पैसा), हिमालयन उर्जा कम्पनी लिमिटेड (४ सय ३२ रूपैयाँ ३० पैसा), सपाेर्ट लघुवित्त (२ हजार ८ सय २७ रूपैयाँ), युनिभर्सल पावर (३ सय ५९ रूपैयाँ ७० पैसा), जाेशी हाइड्राेपावर (३ सय ४४ रूपैयाँ ३० पैसा) र ङादी ग्रुप पावर कम्पनी लिमिटेड (७ सय ६३ रूपैयाँ ५० पैसा) काे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे । 

यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ४३.५९ अंकले बढेर ३०४७.९२ विन्दुमा पुगेकाे छ ।

60fd14c75d435.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको