Like us!
Follow us!
Connect us!
Watch us!

सूचीकृत कम्पनीलाई नेप्सेको यस्ताे अनुरोध

नेप्से

सोमबार, ११ साउन २०७८, १२ : ०१ मा प्रकाशित

सूचीकृत कम्पनीलाई नेप्सेको यस्ताे अनुरोध

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचीकृत संगठित कम्पनीहरुलाई वर्गिकरणका लागि आवश्यक विवरण उपलब्ध गराउन अनुराेध गरेकाे छ ।

नेप्सेले एक सूचना प्रकाशन गर्दै धितोपत्र सूचीकृत विनियमावली, २०७५ काे विनियम ११ बमाेजिम सूचीकृत कम्पनीहरूकाे प्रत्येक त्रैमासिक अवधिमा वर्गिकरण गर्नुपर्ने भएकाले चौथो त्रैमासिक वर्गिकरणका लागि आवश्यक विवरण बुझाउन अनुरोध गरेको हो । 

सूचीकृत कम्पनीहरूले साउन १७ गते, आइतबार कार्यलय समयभित्र आवश्यक विवरण पठाउनु पर्नेछ । विवरणहरू [email protected] मा इमेल गर्नुपर्छ । 

विवरण पठाउने तरिका तलकाे सूचनामा उल्लेख गरिएकाे छ :

60fe54fc61ff6.jpg 60fe5501353d5.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको