Like us!
Follow us!
Connect us!
Watch us!

रिलायबल लाइफको आईपिओको मूल्य २१२ रुपैयाँ !

अर्थ संसार

बुधबार, २० साउन २०७८, ११ : ०५ मा प्रकाशित

रिलायबल लाइफको आईपिओको मूल्य २१२ रुपैयाँ !

रिलायबल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अंकित मूल्य १०० रूपैयाँमा थप ११२ रूपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २१२ रुपैयाँ अंकित दरमा ६० लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि साउन १२ सेबोनमा निवेदन पेश गरेको हो ।

नियामक निकाय धितोपत्र बोर्डले अनुमति दिए कम्पनील यहि प्रिमियम मूल्यमा आईपिओ निष्काशन गर्ने छ ।

हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ४० करोड रुपैयाँ छ भने आईपिओ निष्काशनपछि २ अर्ब रुपैयाँ पुग्ने छ । कम्पनीको उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटल मार्केट लिमिटेडले गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको