Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा नेपाल बैंकको ऋणपत्र सूचिकृत

नेप्से

मंगलबार, २६ साउन २०७८, १४ : २९ मा प्रकाशित

नेप्सेमा नेपाल बैंकको ऋणपत्र सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल बैंक लिमिटेडको ३५ लाख कित्ता ऋणपत्र सूचिकृत भएको छ । 

स्टकका अनुसार ‘८.५० प्रतिशत नेपाल बैंक ऋणपत्र २०८७’ को ३५ लाख कित्ता ऋणपत्र सूचिकृत भएको हो ।

बैंकले वैशाख २२ गतेदेखि वैशाख ३१ गतेसम्म १० वर्ष अवधिको वार्षिक ८.५० प्रतिशत व्याजदर भएकाे ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख इकाई ऋणपत्र निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियाे । साेही ऋणपत्र नेप्सेमा सूचिकृत भएकाे हाे ।

61123d98eddf6.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको