बिभिन्न डिजाईनका जुत्ता चप्पल भारी छुटमा बिक्रीबितरण भैरहेको कम्पनीका महा प्रबन्धक रामकृष्ण प्रशाईले अर्थ संसारलाई जानकारी दिनुभयो ।
एक हप्तामा ८ देखि १० हजार जोडि बिक्ती भएको र मेलामा २० देखि ३० हजार मान्छेले अबलोकन गरेका छन् । अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस