Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई लघुवित्तद्वारा ५ वर्ष पुरानाे लाभांश लिन अनुरोध

अर्थ संसार

सोमबार, ३२ साउन २०७८, १४ : ४५ मा प्रकाशित

ग्लोबल आइएमई लघुवित्तद्वारा ५ वर्ष पुरानाे लाभांश लिन अनुरोध

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरुलाई पाँच वर्ष पुरानो लाभांश लिन अनुरोध गरेको छ । 

संस्थाकाे विभिन्न वार्षिक साधारण सभाबाट पारित भएको ५ वर्ष अवधि नाघेकाे नगद लाभांश नलिएका सेयरधनीहरुलाई ३० दिनभित्र लाभांश लिन अनुरोध गरेको हो ।

सेयरधनीहरुले संस्थाको सेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड, नक्साल, काठमाडौंमा सम्पर्क गरी नगद लाभांश लिन सक्नेछन् ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

611a2a9ea12bb.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको