Like us!
Follow us!
Connect us!
Watch us!

लुम्बिनी जनरल इन्स्योरेन्सकाे सञ्चालकमा मानन्धर नियुक्त

अर्थ संसार

मंगलबार, ०८ भदौ २०७८, १२ : ३८ मा प्रकाशित

लुम्बिनी जनरल इन्स्योरेन्सकाे सञ्चालकमा मानन्धर नियुक्त

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडकाे स्वतन्त्र सञ्चालकमा निर्मला देवी मानन्धर नियुक्त भएकी छिन् ।

कम्पनीकाे भदाै ४ गते, शुक्रबार सम्पन्न भएकाे सञ्चालक समितिकाे बैठकले आगामी ४ वर्षकाे लागि कम्पनीकाे स्वतन्त्र सञ्चालकमा निर्मला देवी मानन्धरलाई नियुक्त गरेकाे हाे ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

6124991017a1c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको