Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंकले क्यापिटल मर्चेन्टलाई प्राप्ति गर्ने प्रस्ताव अनुमाेदन

अर्थ संसार

शुक्रबार, १८ भदौ २०७८, १२ : १६ मा प्रकाशित

प्रभु बैंकले क्यापिटल मर्चेन्टलाई प्राप्ति गर्ने प्रस्ताव अनुमाेदन

प्रभु बैंक लिमिटेडले क्यापिटल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव अनुमाेदन गरेकाे छ ।

बैंककाे हिजाे (भदाै १७ गते, बिहीबार) बसेकाे सञ्चालक समितिकाे बैठकले बैंककाे मर्जर/एक्विजिसन (प्राप्ति) समितिकाे सिफारिस बमाेजिम नेपाल राष्ट्र बैंकबाट "ग" वर्गकाे इजाजतपत्र प्राप्त क्यापिटल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सलाई प्राप्ति गर्ने सम्बन्धमा गरिएकाे प्रारम्भिक समझदारीपत्र अनुमाेदन गर्ने निर्णय गरेकाे हाे ।

क्यापिटल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सलाई राष्ट्र बैंकले ९ माघ २०६९ मा समस्याग्रस्त वित्तीय संस्था घोषणा गरेको थियो। 

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

 

6131c48b52851.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको