Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंकको नयाँ ब्याजदर प्रकाशित, कुन खातामा कति ?

अर्थ संसार

विहीबार, ३० चैत्र २०७९, ०६ : ३६ मा प्रकाशित

प्रभु बैंकको नयाँ ब्याजदर प्रकाशित, कुन खातामा कति ?

प्रभु बैंक लिमिटेडले घटाएर नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा बैशाख १ गते, शुक्रबारबाट लागु हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो ।

बैंकले प्रकाशन गरेको नयाँ व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ८.४० प्रतिशतसम्म ब्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको ब्याज न्यूनतम ७.९९ प्रतिशत देखि अधिकतम ११.५१ प्रतिशतसम्म तोकिएको छ । बैंकले रेमिट्यान्स रेमिट्यान्स मुद्दती खातामा १०.९९ प्रतिशत व्याज र प्रभु उन्नति मुद्दति(रेमिट्यान्स) खातामा भने ११.५१ प्रतिशत ब्याज प्रदान गर्ने छ । बैंकले बचत खाताको न्यूनतम ब्याजदर ६ प्रतिशतबाट घटाएर ५.४० प्रतिशतमा झारेको हो ।  

बैंकले प्रकाशन गरेको नयाँ ब्याजदरः

64375259303dc.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको