Like us!
Follow us!
Connect us!
Watch us!

बसन्तपुर क्षेत्रमा तीजको रमझम (फोटो फिचर)

अर्थ संसार

विहीबार, २४ भदौ २०७८, १७ : ०३ मा प्रकाशित

बसन्तपुर क्षेत्रमा तीजको रमझम (फोटो फिचर)

आज हिन्दु नारीहरुको पर्ब हरितालिका तीजको मुख्य दिन काठमाडौं उपत्यकामा धेरै हिन्दू महिलाहरु पशुपतिनाथ लगायतका शिवमन्दिरहरुमा र बसन्तपुरमा पुगेका छन् ।

आ उनिहरु विभिन्न ठाउमा भेला भएर नाचगान सहित रमाईलो गर्ने गर्छन् । विवाहित महिलाले श्रीमानको सुस्वास्थ्य र दीर्घायुको कामना गर्न र अविवाहितहरुले असल वर पाउन व्रत बस्ने प्रचलन रहेको छ ।

विगतका बर्षहरुको तुलनामा गत वर्ष र यसवर्ष भने कोरोना भाइरसको महामारीका कारण मन्दिरमा पहिलेको तुलनामा भीड कम देखिएको छ । सरकारले सार्वजनिक स्थलमा भीडभाड नगर्न, मास्क लगाउन, व्यक्ति–व्यक्तिबीचको दूरी २ मिटर कायम गर्न आग्रह गरेता पनि आज विभिन्न मन्दिर पुग्नेहरुले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेका छैनन् ।

हेर्नुहोस् तस्विरहरुः

 

6139f2b1dfb0f.jpg 6139f2b2c3410.jpg 6139f2b35982a.jpg 6139f2b55bb1a.jpg 6139f2b59b3b9.jpg 6139f2b760539.jpg 6139f2b8020ff.jpg 6139f2b89210c.jpg 6139f2b99de3a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको