Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा एनआईसी एशियाका २ म्युचुअल फण्डहरुको मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

अर्थ संसार

आइतबार, २७ भदौ २०७८, ०७ : ३० मा प्रकाशित

नेप्सेमा एनआईसी एशियाका २ म्युचुअल फण्डहरुको मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

नेप्सेमा आज एनआईसी एशिया क्यापिटलद्धारा संचालित एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्सड् फण्डको इकाई मूल्य समायोजन भएको छ । 

एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्सड् फण्डका इकाई धनीहरुलाई समान ३० प्रतिशत (कर सहित) का दरले प्रतिफल बितरण गर्ने घोषणा गरेको थियो ।

अब समायोजन पछि  एनआईसी एशिया ग्रोथ फण्डको प्रतिइर्का मूल्य १२.२२ रुपैयाँ कायम भएको छ भने एनआईसी एशिया ब्यालेन्सड् फण्डको ईकाई मूल्य ११.२७ पैसा कायम भएको नेप्सेले जनाएको छ । 

लाभांश बितरणको लागि क्यापिटलले आज भदौ २७ गते बुक क्लोज गर्ने निर्णय गरेकोले भदौ २४ गतेसम्म कायम इकाईधनीले मात्र लाभांश पाउने छन्।

613d5be5b3430.JPG 613d5be5da625.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको