Like us!
Follow us!
Connect us!
Watch us!

आँखुखोलाको लकिङ अवधि सकिँदै, आगामी साताबाट कारोबार गर्न सकिने

अर्थ संसार

शुक्रबार, ०१ असोज २०७८, ११ : ४३ मा प्रकाशित

आँखुखोलाको लकिङ अवधि सकिँदै, आगामी साताबाट कारोबार गर्न सकिने

आँखुखोला जलविद्युत कम्पनी लिमिटेडकाे संस्थापक सेयरको लकिङ अवधि सकिन लागेकाे छ ।

आयोजना प्रभावित धादिङका स्थानीयलाई आईपीओ बाँडफाँड भएकाे असाेज ४ गते ३ वर्ष पूरा हुने भएकाले असाेज ५ गतेबाट कम्पनीको सेयर पनि कारोबारका लागि खुल्ला हुने भएको हाे । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई २०७५ असोज ४ गते ६ लाख २३ हजार ९ सय ८० कित्ता सेयर बाँडफाँड गरेकाे थियाे ।

त्यसैगरी, ६० लाख कित्ता संस्थापक सेयर बाँडफाँडको मिति आगामी कार्तिक ११ गते ३ वर्ष पुरा हुने भएकोले कार्तिक १२ गतेदेखि लकिङ पिरियड समाप्त भई कारोबार गर्न सकिनेछ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

614432bec38af.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको