Like us!
Follow us!
Connect us!
Watch us!

आज सेयर बजार बन्द हुने

नेप्से

आइतबार, ०३ असोज २०७८, १० : २५ मा प्रकाशित

आज सेयर बजार बन्द हुने

आज (असाेज ३ गते, आइतबार) सेयर बजार बन्द रहनेछ ।  ‘संविधान दिवस तथा इन्द्रजात्राकाे अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएकाे छ । सार्वजनिक बिदा परेकाे हुनाले आज (असाेज ३ गते, आइतबार) सेयर बजार पनि बन्द हुने भएकाे हाे ।

गत साताकाे अन्तिम काराेबार दिन बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक ७६.६५ अंकले घटेर २८१२.३८ विन्दुमा झरेकाे थियाे । सेन्सेटिभ परिसूचक पनि १२.७३ अंकले घटेर ५२५.७८ विन्दुमा झरेको थियाे । 

कूल २२९ वटा कम्पनीकाे एक कराेड ६४ लाख ६८ हजार ५ सय ८ कित्ता सेयर खरिदबिक्री हुँदा ९ अर्ब ३ करोड ३९ लाख ६ सय २३ रूपैयाँ बराबरको कारोबार भएकाे थियाे ।

याे पनि : 

छोरालाई इन्जिनियर बनाउन गरेको बचतले सेयर खरिद गरे , किनेको दिनदेखि बजार तल गयो ? के गर्ने ?

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको