Like us!
Follow us!
Connect us!
Watch us!

रू रू जलविद्युतको रेटिङमा स्तरवृद्धि

अर्थ संसार

मंगलबार, ०५ असोज २०७८, १३ : ५१ मा प्रकाशित

रू रू जलविद्युतको रेटिङमा स्तरवृद्धि

रेटिङ एजेन्सी इक्रा नेपालले रूरू जलविद्युत परियोजना कम्पनी लिमिटेडको रेटिङमा स्तरवृद्धि गरेको छ ।

इक्राले उक्त कम्पनीलाई विगतमा प्रदान गरेको (इक्रा–आईआर) बीबीबी रेटिङलाई सोही वर्ग अन्तर्गत (इक्रा–आईआर) बीबीबी प्लस रेटिङमा स्तरवृद्धि गरेको हो । याे रेटिङले कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेकाे जनाउँदछ ।

यस्ता कम्पनीहरूमा मध्यम क्रेडिट जोखिम रहेको हुन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको