Like us!
Follow us!
Connect us!
Watch us!

रु रु जलविद्युतको आज लाभांश अनुमोदन हुँदै, हकप्रदबारे पनि एजेण्डा

अर्थ संसार

आइतबार, ११ कार्तिक २०८१, ०६ : १५ मा प्रकाशित

रु रु जलविद्युतको आज लाभांश अनुमोदन हुँदै, हकप्रदबारे पनि एजेण्डा

रु रु जलविद्युत परियोजनाको १९ औँ वार्षिक साधारण सभा आज कार्तिक ११ गते बस्दै छ। सभा आज लिसारा ब्याङकेट, नक्साल, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ।

कम्पनी असोज ३० गते बुक क्लोज गरिसकेको छ।  अर्थात असोज २९ गते नेप्सेमा कारोबार भएपछि कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो। बोनस सेयरको कर प्रयोजनार्थ ०.७८९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने बोनस सेयर वितरणपश्चात कायम चुक्ता पूँजीको ८० प्रतिशत अर्थात हाल कायम १० कित्ता बराबर नयाँ ८ कित्ता अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णयको अनुमोदन सभामा हुनेछ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको