Like us!
Follow us!
Connect us!
Watch us!

रुरु जलविद्युतले लाभांश घोषणा गर्दै बोलायो साधारणसभा

अर्थ संसार

सोमबार, ०२ पुस २०८०, ०९ : ५१ मा प्रकाशित

रुरु जलविद्युतले लाभांश घोषणा गर्दै बोलायो साधारणसभा

रुरु जलविद्युत परियोजना लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस १ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले  गत आर्थिक वर्ष ७९/८० को मुनाफाबाट चुक्ता पुंजीको १०.५२६३ प्रतिशत नगद लाभांश दिने गर्ने प्रस्ताव गरेको छ । 

कम्पनीले पुस २५ गते साधारणसभा आह्वान डाकेको छ ।  कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १६ गतेसम्म नेप्सेमा कारोबार भि कायम सेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउँन सक्ने छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको