Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ४ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट

नेप्से

बुधबार, ०६ असोज २०७८, १३ : २३ मा प्रकाशित

नेप्सेमा ४ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट

आज (बुधबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ४ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

बुधबार मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेड, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनी लिमिटेड, ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड र युनाइटेड इदी मर्दीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे ।

मल्टीपर्पस फाइनान्सकाे मूल्य ५ सय ३९ रूपैयाँ, गुहेश्वरी मर्चेन्टकाे मूल्य ५ सय ८१ रूपैयाँ ९० पैसा, ग्रीन डेभलपमेन्ट बैंककाे मूल्य ४ सय ३६ रूपैयाँ ७० पैसा र युनाइटेड इदी मर्दीकाे मूल्य ६ सय ७१ रूपैयाँ पुगेकाे छ । 

यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक १०६.४० अंकले बढेर २८१८.४७ विन्दुमा पुगेकाे छ ।

614adf08d94b4.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको