Like us!
Follow us!
Connect us!
Watch us!

बाबराकाे अध्यक्षतामा मदिरा उत्पादक संघमा नयाँ कार्यसमिति चयन, को-को छानिए ?

अर्थ संसार

बुधबार, ०६ असोज २०७८, १३ : ४७ मा प्रकाशित

बाबराकाे अध्यक्षतामा मदिरा उत्पादक संघमा नयाँ कार्यसमिति चयन, को-को छानिए ?

नेपाल मदिरा उत्पादक संघको नवौँ वार्षिक साधारण सभाबाट ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।

नयाँ कार्यसमितिको अध्यक्षमा बैजु प्रसाद बाबरा, उपाध्यक्षमा राजेन्द्र धिताल, कोषाध्यक्षमा फुलसिंह क्षेत्री, महासचिवमा सुरेन्द्र उप्रेती र सचिवमा वरुण कुमार शाह चयन भएका छन् ।

यस्तै, संघकाे सदस्यहरुमा किसन धनावत, भिमसेन कुमार श्रेष्ठ, नविन थापा , सन्तोष कार्की  र श्याम शाह चयन भएका छन् । सम्पुर्ण कार्य समितिहरु सर्वसम्मतिमा चयन भएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको