Like us!
Follow us!
Connect us!
Watch us!

बुधबार थप १४७८ जनामा कोरोना संक्रमण पुष्टि

अर्थ संसार

बुधबार, ०६ असोज २०७८, १७ : ०२ मा प्रकाशित

बुधबार थप १४७८ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ४ सय ७८ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । 

मन्त्रालयका अनुसार देशभर १३ हजार ९ सय ३० जनाको कोरोना परीक्षण भएकोमा एक हजार ४ सय ७८ जनामा कारोना संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी, बितेको २४ घण्टामा ६ जना संक्रमितको मृत्यू भएको छ । नेपालमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५९ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा एक हजार ६ सय ३० जना संक्रमणमुक्त भएका छन् ।  हालसम्म निकाे भएकाे दर ९५.९ प्रतिशत रहेकाे छ ।

No photo description available.

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको