Like us!
Follow us!
Connect us!
Watch us!

लस्कर फुड्सले ल्यायो आकर्षक अफर, डेलिभरी चार्ज नलाग्ने

अर्थ संसार

विहीबार, ०७ असोज २०७८, ०९ : ४२ मा प्रकाशित

लस्कर फुड्सले ल्यायो आकर्षक अफर, डेलिभरी चार्ज नलाग्ने

अनलाइन फुड डेलिभरी प्लेटफर्म लस्कर फुड्सले आकर्षक कम्बो अफर सहित खानाहरुमा बिशेष छुट ल्याएको छ । लस्कर फुड्स अनलाइनबाटै खानेकुरा अर्डर गर्न सकिने प्लेटफर्म हो । 

ग्राहकले चाहेको खानेकुरा सजिलैसँग घरघरमा पुर्याउने लक्ष्य लस्कर फुड्सले लिएको छ । लस्कर फूड्सले आज देखी अन्लाइन प्रतियोगिता समेटको आयोजना गरि २ जनालाई फुड कुपन भउचरको ब्यबस्था गरेको छ । २ जना बिजेता ग्राहकले चाहेको खानेकुरा जित्न सक्न्नु हुनेछ । रु १५०० बराबरको खानेकुरा एप बाट मगाइ वा लस्कर फुडसको कार्यालयमा सम्पर्क गरी बिजेताले मगाउन सकिने लस्कर फुडसका प्रमुख कार्यकरी अधिकृत सुमन ओस्तीले बताउनु हुन्छ । ग्राहकले केही नियमको पालनागरी फुड कुपन जित्न सकिने ओस्ती बताउछन । 

नेपालीको महान चाडबाड नजिकिए सँगै हामीले क्रमश बिभिन्न अफर हरु ल्याउदै जाने प्रमुख कार्यकरी अधिकृत सुमन ओस्तीले बताउनु हुन्छ । लस्कर फुड्सको प्रमुख आकर्शननै गुणस्तरीय खानेकुरा अनलाइन मार्फत घरमै उपलब्ध गराउने लक्ष्य रहेको छ ।  तोकेको समय सीमाभित्रै अर्डर गरिएका खानेकुरा डेलिभरी गर्नुनै  लस्कर फुड्सको प्रमुख उद्देश्य हो । लस्कर फुड्सले खाना पु–याएको डेलिभरी चार्ज नलिने गरेको छ । 

प्रभु–पे, इसेवा, खल्तीका साथै क्यास अन डेलिभरीबाट विल तिर्न मिल्ने ब्यबस्था रहेको छ ।  ठमेल पकनाजोलस्थित रहेको लस्कर फुड्सको कार्यालयमा सिधैं फोन गरेर वा लस्कर फुड अनुप्रयोग (एप)बाट आफूलाई मन पर्ने खाना मगाउन सकिने प्रमुख कार्यकारी अधिकृत सुमन ओस्ती बताउँछन् ।  


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको