Like us!
Follow us!
Connect us!
Watch us!

दिनहुँ नयाँ रेकर्ड बनाउँदै भारतीय सेयर बजार, १० महिनामै १० हजार अंकले बढ्यो सेन्सेक्स

अर्थ संसार

शुक्रबार, ०८ असोज २०७८, १५ : १५ मा प्रकाशित

दिनहुँ नयाँ रेकर्ड बनाउँदै भारतीय सेयर बजार, १० महिनामै १० हजार अंकले बढ्यो सेन्सेक्स

छिमेकि मुलुक भारतको सेयर बजारको सुचक सेन्सेक्सले दिनहुँजसो नयाँ नयाँ रकर्डहरु कायम गरिरहेको छ । आज साताको अन्तिम कारोबार दिन कारोबारको सुरुवात संगै सेन्सेक्स आक्रमक ढंगले बृद्धि भइरहेको छ । 

भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको विभिन्न अमेरिकी शीर्ष कम्पनीहरुका सीईओहरुसँगको भेटका कारण भारतीय बजार तिव्र गतिमा बढेको भारतिय मिडिणहरुमा उल्लेख गरिएको छ ।

अघिल्लो बर्ष सन् २०२० को अन्तमा ५० हजारको बिन्दुमा रहेको सेन्सेक्स आज सम्म आईपुग्दा ६० हजार नाघेको छ । यो दश महिनाको अवधिमा मात्र सेन्सेक्स १० हजार भन्दा बढि अंकले बृद्धि भएको हो । अवको केहि बर्षमै भारतले बेलायतलाई समेत उछिन्दै विश्वकै पाँचौ ठुलो सेयर बजार बन्ने प्रक्षेपण गरिएको छ । 

614d9b42a1bfd.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको