Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकको लाभांश घोषणा, बोनस कति ?

अर्थ संसार

शुक्रबार, ०८ असोज २०७८, १८ : ४२ मा प्रकाशित

सिटिजन्स बैंकको लाभांश घोषणा, बोनस कति ?

सिटिजन्स बैंक लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीहरुका लागि लाभांश वितरणको घोषणा गरेको छ  ।

बैंकको आज असोज ८ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२.९१३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.०८७ प्रतिशत नगद गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्विकृत भई र बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको