Like us!
Follow us!
Connect us!
Watch us!

आज शनिबार पनि ब्याज भुक्तानीका लागि आरटीजीएस प्रणाली खुला रहने

अर्थ संसार

शनिबार, ०९ असोज २०७८, ०९ : ३९ मा प्रकाशित

आज शनिबार पनि ब्याज भुक्तानीका लागि आरटीजीएस प्रणाली खुला रहने

नेपाल राष्ट्र बैंकले आज (असोज ९ गते, शनिबार) पनि रियल टाइम ग्रस सेलमेन्ट (आरटीजीएस) प्रणाली सुचारू राख्ने भएको छ ।

बैंकले एक सूचना प्रकाशन गर्दै  "विकास ॠणपत्र २०८० ''क" काे व्याज भुक्तानी प्रयाेजनका लागि आरटीजीएस प्रणाली सुचारू रहने जानकारी दिएकाे हाे ।

आज बिहान १० बजेदेखि १२ बजेसम्म आरटीजीएस प्रणाली खुल्ला रहनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको