Like us!
Follow us!
Connect us!
Watch us!

थप १२८२ जनामा कोरोना संक्रमण पुष्टि, ७ जनाको मृत्यु

अर्थ संसार

सोमबार, ११ असोज २०७८, १७ : ०४ मा प्रकाशित

थप १२८२ जनामा कोरोना संक्रमण पुष्टि, ७ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार २ सय ८२ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । 

मन्त्रालयका अनुसार देशभर १५ हजार ४ सय ८८ जनाको कोरोना परीक्षण भएकोमा एक हजार २ सय ८२ जनामा कारोना संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी, बितेको २४ घण्टामा ७ जना संक्रमितको मृत्यू भएको छ । नेपालमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार एक सय ३ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा एक हजार २ सय ६२ जना संक्रमणमुक्त भएका छन् ।  हालसम्म निकाे भएकाे दर ९६.२ प्रतिशत रहेकाे छ ।

No photo description available.

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको